पुथा उत्तरगंगामा कांग्रेस-एमाले गठबन्धनभन्दा दोब्बर मतले अगाडि माओवादी उम्मेदवार
काठमाडौँ | रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनभन्दा माओवादी केन्द्रले दोब्बर मतले अग्रता लिएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार पुथा उत्तरगंगामा...