त्रिकोणात्मक टी-२० आई सिरिज: नेदरल्यान्ड्सविरुद्ध टस जितेर सुरुमा बलिङ गर्दै नेपाल
काठमाडौँ | त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर सुरुमा बलिङ गर्ने निर्णय लिएको हो । योसँगै...