यू–१९ एसिया कप: नेपालको दुई विकेट पतन, मयान ४ रनमा आउट हुँदा अर्जुन डकआउट
काठमाडौँ | एसीसी यू–१९ एसिया कप अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा बंगलादेशविरुद्ध नेपालले दुई विकेट गुमाएको छ। पहिलो विकेटका रुपमा ओपनर मयान यादवलाई गुमाएको नेपालले अर्जुन कुमाललाई दोस्रो विकेटका...