2026-10-10 06:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कमेडी सिरियल ‘गजब छ बा’ शनिबारदेखि प्रसारणमा आउँदै

काठमाडौं । कमेडी सिरियल ‘गजब छ बा’प्रसारणमा आउने भएको छ ।

‘गजब छ बा’ सिरियल शनिबार साँझ ७:१५ बजे ‘लेखान्त अफिसियल’ युट्युब च्यानलबाट प्रसारणमा आउने निर्देशक तथा लेखक लेखान्त भुसालले जानकारी दिए ।

सिरियलमा रामचन्द्र अधिकारी ‘काजी बा’, सविता गुरूङ (ठूली), धर्मराज भट्टराई, मुकुन्द मैनाली, विनम कंडेल, लेखान्त भुसाल, सबिना आचार्य, रमेश बुढामगर, सबिन घिमिरे, बलराम घतानी, अनिल घर्ती, किशनबाबु बस्नेत लगायत कलाकारहरूलाई देख्न पाइनेछ ।

कमेडी सिरियलको रुपमा ‘गजब छ बा’ को निर्माण गरिएपनि प्रत्येक भागले जनचेतनामूलक सन्देश प्रवाह गर्ने निर्देशक भुसालले बताए । सिरियलमा कथाको पाटो पनि अब्बल भएको र चर्चित कलाकारहरुको अभिनयले गर्दा दर्शकहरुको मन जित्न सकिने उनको भनाई छ ।

सिरियलमा शिव विकको छायांकन, सन्दीप चौधरीको सम्पादन रहेनछ । शब्द, संगीत, गायनको काम विनय कार्कीले गरेका छन् ।

निर्देशक लेखान्त भुसालसंगै रमेश बाबु मगरको निर्देशन रहेको सामाजिक यथार्थको घटनामा आधारित सिरियल ‘भावीको लेखान्त’ ईमेज च्यानलबाट हरेक शुक्रबार राति ८ बजे नियमित प्रसारण भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने