गैरीगाउँको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा
काठमाडौँ | काठमाडौँको गैरीगाउँमा मंगलबार दिउँसो लागेको आगलागी करिब एक घण्टापछि पूर्ण रूपमा नियन्त्रणमा आएको छ। काठमाडौँ महानगर प्रहरीका अनुसार टहरोमा लागेको आगो काठमाडौँ महानगरको दमकल, सशस्त्र प्रहरी र स्थानीय...