प्रचण्डको प्रतिबद्धता : रबर उद्योग र पालुङटार एयरपोर्ट सञ्चालनदेखि बुढीगण्डकी आयोजना निर्माणसम्म
कात्तिक ६, काठमाडौँ | मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रतिबद्धता पत्रमा रबर उद्योग र पालुङटार एयरपोर्ट सञ्चालनदेखि...