इन्डोनेसियाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २६८ पुग्यो, १५१ अझै बेपत्ता
मङ्सिर ६, जाकार्ता | पश्चिमी इन्डोनेसियामा सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ भने १५१ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् ।
राष्ट्रिय विपद् व्यवस्थापन...