काठमाडौं १ मा प्रकाशमान सिंहको अग्रता कायमै
मङ्सिर ५, काठमाडौं | काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले सुरुवाती अग्रता लिएका छन् ।
सोमबार बिहान ९ बजेदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार सिंहले ७५४, राप्रपाका...