केन्यासँगको पाँचौँ टी–२० मा नेपाल टस जितेर ब्याटिङ गर्दै
भदौ १४, काठमाडौँ | टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको अन्तिम म्याचमा नेपाल र केन्या भिडिरहेका छन् । टस जितेर नेपालले ब्याटिङ रोजेको छ ।
आजको खेलमा नेपालले प्रारम्भिक ब्याटर पवन सर्राफको स्थानमा...