आबेको अन्तेष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए
असोज ११, टोकियो | एजेन्सी | जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि सुरु हुँदा हजारौं प्रदर्शनकारीहरू भेला भएका छन्। आबेको अन्तेष्टिमा सहभागी हुन् विश्वभरका नेताहरु सहभागी भएका छन् । अन्तेष्टि...