आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
साउन ३०, काठमाडौँ | आज देशभर बदली हुने भएको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...