देशभर भ्रष्टाचारविरुद्ध राप्रपाको कालोपट्टीसहित प्रदर्शन (फोटोफिचर)
साउन १८, काठमाडौं | राप्रपाले काठमाडौंसहित देशभरका सबै जिल्लामा भ्रष्टाचारविरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको छ । बुधबार पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन भएको राप्रपा प्रवक्ता...