राष्ट्रपतिको राजीनामा चर्चाबारे गोकुल बास्कोटाले दिए यस्तो प्रतिक्रिया
भदौ ९, काठमाडौं | नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने हल्ला फैलाएको आरोप लगाएका छन् ।
विभिन्न मिडियामा कांग्रेसका नेतालाई उद्वृत गर्दै...