भिजिट भिसामा कुवेत हिँडेका ३९ जना महिलालाई विमानस्थलबाट प्रहरीले फर्कायो
भदौ ८, काठमाडौं | भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै रोकेको छ।
बुधबार बिहान साढे ३ बजे अल जजिराको उडानबाट कुवेत जान लागेका ३९ महिलालाई...