असार २८, काठमाडौँ | आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । । शुक्रबार छापावाल सुन प्रतितोला...