म्यानपावर खोलेर अर्कै म्यानपावरको एजेन्ट बनि काम गर्ने म्यानपावरमा छापा, ८७ थान पासपोर्ट जफत
भदौ २६, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा वैदेशिक रोजगार विभागले काठमाडौंमा म्यानपावरमा छापा मार्दा ८७ थाप पासपोर्ट जफत गरेको छ ।
आज दिउँसो सिनामंगलस्थित ह्वाइट हर्स...