सुनचाँदीको मूल्यमा गिरावट, आज एक तोला सुनको भाउ कति पुग्यो ?
साउन २६, काठमाडौँ । आज बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो...