चितवनमा श्रीमतिको अचानो प्रहारबाट श्रीमानको मृत्यु
साउन २५, चितवन | पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमान् भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु...