नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठले गरे पदभार ग्रहण, गरे दुई निर्णय
असार १३, काठमाडौँ | नवनियुक्त पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गर्ने क्रममा दुई निर्णयमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएलगत्तै पर्यटन मन्त्रालयमा...