2026-10-11 03:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्जुन-मलाइकाको विवाहविरुद्ध यी पाँच अनुहार

असार १२, मुम्बई | बलिउड अभिनेता अर्जुन कपुर आज आफ्नो जन्मदिन मनाउँदैछन् । जन्मदिनलाई विशेष बनाउन उनी प्रेमिका मलाइका अरोडासँग फ्रान्सको पेरिसमा छन् । फ्यानहरू उनीहरूको विवाहको पर्खाइमा छन् ।

तर अर्जुन र मलाइकाका लागि विवाह गर्ने कुरा त्यति सजिलो छैन । यी दुवैको परिवारमा केही यस्ता मानिसहरू छन्, जो अर्जुन र मलाइकाको विवाह हुन नदिन भिलेन बन्दैछन् ।

सोनम कपुर

अनिल कपुरकी छोरी सोनम मलाइकालाई पटक्कै मन पराउँदिनन् । एक पार्टीमा उनीहरूको झगडा नै भएको छ । त्यसकारण पनि मलाइकालाई अर्जुनले विवाह नगरुन् भन्ने चाहना सोनमको छ । मलाइकाको विषयलाई लिएर उनले अर्जुनलाई चेतावनी नै दिइसकेकी छन् ।

सलमान खान

अभिनेता सलमान खान पनि अर्जुन र मलाइकाको विवाह नहोस् भन्ने चाहन्छन् । उनीहरूको सम्बन्धलाई तोड्नका लागि सलमानले विभिन्न कदम पनि उठाएका छन् । उनले अर्जुनको पितासँग यस विषयमा कुराकानी गरिसकेका छन् ।

बोनी कपुर

अर्जुनका पिता बोनी कपुर अर्जुन र मलाइकाको विवाहको विरुद्धमा छन् । उनी अर्जुनबाट मलाइका अलग्गिउन् भन्ने चाहन्छन् । बोनी बिना कारण सलमानको परिवार परिवारसँग दुश्मनी मोल्न चाहँदैनन् । त्यहीकारण उनी अर्जुनबाट मलाइका अलग्गिएको हेर्न चाहन्छन् ।

अरबाज खान

यो सूचीमा अरबाज खान पनि छन् । अरबाज आफू चाहिँ अरु कोहीसँग डेटमा छन्, तर उनकी पूर्वपत्नी मलाइका अर्जुनसँग डेटमा रहेको देख्दा क्रुद्ध छन् । उनी पनि पूर्वपत्नी मलाइका अर्जुनसँग विवाह नगरुन् भन्ने चाहन्छन् ।

अंशुला कपूर

अर्जुनकी बहिनी अंशुला कपूर पनि अर्जुनको विवाह मलाइका नहोस् भन्ने चाहिन्छन् । सुरुवाती समयमा अंशुला अर्जुन र मलाइकाको जोडीलाई मन पराउँदिन थिइन् । तर अहिले उनको सोचाइमा परिवर्तन आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध