उनले अस्पतालको एउट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उनले अस्पतालको एउट"/>

2026-08-21 04:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमा बन्दै आलिया भट्ट!

असार १३, काठमाडौँ | बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्न लागेकी छिन् । आलिया आफैले आमा बन्ने खुशीको खबर सामाजिक सञ्जाल मार्फत दिएकी हुन् ।

उनले अस्पतालको एउटा तस्बिर शेयर गरेकी छिन् । तस्बिरमा उनले अल्ट्रासाउन्ड गराइरहेकी छिन्, जसमा उनीसँगै श्रीमान् रणवीर पनि देखिएका छन् । आलियाले अस्पतालको फोटो शेयर गर्दै लेखेकी छिन्, ‘हाम्रो बच्चा छिट्टै आउँदैछ’। आलिया–रणवीर अहिले लण्डनमा छन् । यो खबर आउने बित्तिकै उनीहरुका साथीदेखि उद्योगका फ्यानहरुले जोडीलाई बधाई दिइरहेका छन् ।

रणवीर र आलियाको विवाह मुम्बईस्थित आफ्नो घर वास्तुमा नजिकका साथीभाइ र परिवारका बीचमा भएको थियो । ५ वर्ष डेटिङ गरेपछि दुवैले १४ अप्रिल २०२२ मा विवाह गरेका थिए । यो जोडी सन् २०१७ मा ‘ब्रह्मास्त्र’ को सेटमा भेटिएको थियो । त्यसयता दुवै एकअर्कालाई डेट गर्दै थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध