साउन १८, काठमाडौं | मनकामना केबलकार प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि केही समय बन्द हुने भएको छ । यही साउन २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि केबलकार सेवा बन्द...