एकीकृत समाजवादीका मन्त्रीले पार्टीको निर्णय नमानेको भन्दै नेताहरु आक्रोशित
असार ७, काठमाडौं | नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरुले पार्टीको निर्णय नमानेको भन्दै नेताहरु आक्रोशित भएका छन् । पार्टीको सचिवालय र स्थायी समिति बैठकले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेपनि...