श्रम क्षेत्रका समस्या समाधान गर्दै वैदेशिक रोजगारीलाई मर्यादित बनाउनेछु : मन्त्री कुँवर
साउन २, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले नेपालको श्रम क्षेत्रका समस्या समाधान गर्दै वैदेशिक रोजगारीलाई मर्यादित बनाउने बताउनुभएको छ ।
‘वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नहेपिउन्...