अस्पतालबाट छोराको शव उठाउन सर्वसाधारणको दैलोमा भिख माग्न बाध्य
जेठ २६, नयाँ दिल्ली | एक दम्पतीले आफ्नो छोराको शव अस्पतालबाट उठाउन सर्वसाधारणको घर घरमा पुगेर पैसा मागेको एउटा भिडियोले भारतमा सामाजिक सञ्जाल तातिएको छ । उत्तरी राज्य बिहारको समस्तीपुर...