मनसुनजन्य विपद्को सामाना गर्न सशस्त्र प्रहरी बलको कस्तो छ तयारी?
असार १४, काठमाडौं | मनसुनजन्य विपद् व्यवस्थापनको लागि सशस्त्र प्रहरीले बल नेपालले तयारी सुरु गरेको छ ।
सशस्त्र प्रहरीले विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा निरन्तर रुपमा विपद् व्यवस्थापन तालिम सञ्चालन गरिरहेको...