सांसद सुमना श्रेष्ठले पनि दिइन् सांसद पदबाट राजीनामा
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पनि सांसद पदबाट राजीनामा दिएकी छन् । सामाजिक सञ्जाल मार्फत उनले राजीनामा घोषणा गरेकी हुन् । ‘सांसदको काम भनेको सरकारलाई जबाफदेही बनाउने...