वैशाख २४, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकै दिन प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् ।
मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र...