वैशाख १९, काठमाडौँ | गायक दुर्गेश थापाले कारागारमा नै पुगेर बलात्कार आरोपी अभिनेता पल शाहलाई भेटेका छन् । पललाई भेट्न दुर्गेश तनहुँको कारागार पुगेका हुन् ।
यसअघि यो प्रकरणमा दुर्गेशले नाबालिग...