पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले बढायो सार्वजनिक सवारीको भाडा
जेठ ३, काठमाडौँ | पेट्रोलियम पदार्थको मूल्य वृद्धिभएसँगै सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ।
अन्तरप्रदेश...