गठबन्धनले आगामी दिनसम्म निरन्तरता पाउनेछः अध्यक्ष नेपाल
पुस २१, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताउनुभएको छ ।
नेकपा एमाले शङ्करापुर–२ मा...