दुई वटा हेलिकोप्टरबाट क्षतिग्रस्त क्षेत्रमा अवलोकनमा जाँदै प्रधानमन्त्रीसहितको टोली
काठमाडौँ । रसुवामा बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जाने भएका छन् । सोमबार राति आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली सहित गृहमन्त्री...