सरकारले तोक्यो वर्षे धानको न्यूनतम मूल्य,कति पर्छ ?
काठमाडौँ | सरकारले चालु आर्थिक वर्षका निम्ति वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । बिहीबार (साउन २९) सिंहदरबारमा साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता...