उपत्यकाका सिडिओहरूको बैठक बोलाइयो, होला त लकडाउन ?
पुस २५, काठमाडौँ | कोरोनाभाइरस संक्रमणको रोकथामबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू छलफलमा जुट्ने भएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आज आफूहरू छलफलमा जुट्ने जानकारी...