नासाले विश्वको सबैभन्दा शक्तिशाली टेलिस्कोप प्रक्षेपण गर्दै
एजेन्सी | अमेरिकी अन्तरिक्ष नियोग (नासा) ले सबैभन्दा शक्तिशाली टेलिस्कोप प्रक्षेपण गर्ने भएको छ। नासा र युरोपेली अन्तरिक्ष नियोग र क्यानडेली स्पेस एजेन्सीले निर्माण गरेको संसारकै शक्तिशाली टेलिस्कोप क्रिसमसको दिन...