पुस १२, काठमाडौँ | देशभर पछिल्लो २४ घण्टामा थप २७१ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १० हजार ८८६ को पीसीआर परीक्षण गरिएको थियो ।
योसँगै नेपालमा...