पश्चिमी वायुको प्रभाव : उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपात
पुस ११, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशभर आजको मौसम सामान्यतया सफा रहेको छ। पश्चिमी वायुको प्रभावका कारण आज उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात र पहाडी...