ए डिभिजन लिग: विभागीय डर्बी आज, मछिन्द्रलाई एनआरटीको चुनौती
मङ्सिर ६, काठमाडौं | विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दा सहिद स्मारक ’ए’ डिभिजन लिगको पहिलो चरणको अन्तिम खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबलाई...