काठमाडौँ | नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको हो । यससँगै आइतबार छापावाल सुनको...