आन्दोलनका कारण जिडिपीको पाँच प्रतिशतमा क्षति पुगेको छः सिएनआई अध्यक्ष पाण्डे
काठमाडौँ | नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण कुल गार्हस्थ उत्पादन (जिडिपी)को करिब पाँच प्रतिशत क्षति पुगेको बताउनुभएको छ । आज...