होटलमा ढुक्ककासाथ लगानी गर्नुस : परराष्ट्रमन्त्री ज्ञवाली
पुस २४, काठमाडौँ (रासस) । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी सामान्य भएपछि मुलुकको पर्यटन क्षेत्रले उत्साहपूर्ण रुपमा फड्को मार्ने बताउनुभएको छ । राजधानीको ठमेलमा स्थापना भएको चेन होटल ‘रमादा अनकोर...