हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु
पुस ११, वाग्मती (रासस) । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस पूर्वपश्चिम राजमार्गको हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत बस्तिपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने...