कतारको डिमाण्ड किन्न म्यानपावर व्यवसायीको अस्वस्थ प्रतिष्पर्धा बढ्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कतारको डिमाण्ड किन्न म्यानपावर व्यवसायीको अस्वस्थ प्रतिष्पर्धा बढ्य"/>
2026-10-17 01:15 AM
काठमाडौँ - KTM

समाचार खण्डन: ‘कतार डिमाण्डको अस्वस्थ प्रतिष्पर्धामा सान नेपालको संलग्नता छैन’

पुस २४, काठमाडौँ । वैदेशिक रोजगारीको लागि कतारबाट आउने डिमाण्ड किन्नका लागि शान नेपालले आफ्नो संलग्नता नभएको दावी गरेको छ । साझा सबालले पुस २१ गते कतारको डिमाण्ड किन्न म्यानपावर व्यवसायीको अस्वस्थ प्रतिष्पर्धा बढ्यो, श्रमिकको लागत डेढ लाख शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

सान नेपालले यसअघि प्रकाशित समाचारमा प्रकाशन भएको स्क्रिनसट कसैले आफ्नो बदनाम गर्न साझा सवाल मिडियालाई उपलब्ध गराएको समेत दावी गरेको छ । मिडियासँग स्पष्टिकरण दिने क्रममा सान नेपालले उक्त स्क्रिनसट अनुसार आफूहरुले लेखेको म्यासेज कतारबाट डिमाण्ड लिदा हुने अस्वस्थ प्रतिस्पर्धासँग सम्बन्धित नभएको जनाएको छ । 

सान नेपालले अन्य सन्दर्भमा लेखेको म्यासेजलाई जोडेर कम्पनीको बदनाम गराउने उदेश्यले षड्यन्त्रपूर्वक अनाधिकृत व्यक्तिले तथ्यहीन सामाग्री उपलब्ध गराएको दावी गर्दै खण्डनपत्र पठाएको छ । “उक्त समाचारको सामाग्री सहित पोष्ट गरिएको समाचारमा यस प्रा .लिको कुनै संलग्नता नरहेकोले उक्त समाचार प्रति घोर भर्त्सना गर्दछौं” शानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु