ललितपुरमा प्रहरी विभागमै गोली चल्यो, एक प्रहरी जवान घाइते
पुस ७, काठमाडौं । ललितपुरको लाकुरीभञ्ज्याङ्ग प्रहरी बिभागमा गोली चलेको छ । गोली लागेर प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका छन् । काठमाडौं विपद व्यवस्थापनमा कार्यरत उनी लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागका...