घर–डेरा छाडेर दशैँ मनाउन बाहिर जाँदै हुनुहुन्छ ? प्रहरीलाई खबर गरेर मात्र जानुस् !
असोज १५, ललितपुर | महानगरीय प्रहरी परिसर ललितपुरले दशैं–तिहार मनाउन घर–डेरा छाडेर जिल्ला बाहिर जानेहरुलाई त्यसबारे आफ्नो प्रहरी युनिटहरुलाई सूचना दिन आह्वान गरेको छ । सोमबार दशैं–तिहार तथा छठ पर्वको सुरक्षा...