भैलो खेलिरहेका महिलालाई हेटौडाका मेयरले पेस्तोल लिएर लखेटे
कात्तिक ४, मकवानपुर | हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले दादागिरी शैलीमा भैलो खेलिरहेका महिलालाई दब्र्यवहार गरेका छन् ।
विहिबार राती भैलो खेलिरहेका महिलाहरुको टोलीलाई गोली ठोक्दीन्छु भनेर तर्साउदै भैलो टोलीका सदस्यलाई...