कात्तिक ७, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका रमिते प्रहरीकै अघिल्तीर टाटा सुमोहरुले यात्रु ठग्नेक्रम अझै रोकिएको छैन । टिकाको भोलीपल्टबाट हेटौंडाबाट काठमाण्डौ जाँदा यात्रु ठग्न सुरु गरिएपनि आजको दिन...