Skip to content
Friday, July 17, 2026 Nepali Online Media
SajhaSabal समाचार

मकवानपुर – MKW

1,290 समाचार

समाचार

सवारी दुर्घटनामा  एकजनाको मृत्यु, तीन घाइते
2 मिनेट पढाइ

सवारी दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते

चैत २३, मकवानपुर । मकवानपुरको हेटाँैडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकापसमा ठोक्ँिकदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ…

सात ठेकेदार कम्पनीमाथि कारवाही
4 मिनेट पढाइ

सात ठेकेदार कम्पनीमाथि कारवाही

चैत २०, काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सम्झौताबमोजिम निर्माण सम्पन्न नगर्ने तथा सम्पर्कमा नआउने सात निर्माण कम्पनीमाथि कारवाही थालेको…

८० प्रतिशत निजी आवास पुनःनिर्माण
4 मिनेट पढाइ

८० प्रतिशत निजी आवास पुनःनिर्माण

फागुन २८, मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । नेपालमा…

रिद्धिसिद्धिका महाप्रबन्धक धरौटीमा रिहा
2 मिनेट पढाइ

रिद्धिसिद्धिका महाप्रबन्धक धरौटीमा रिहा

फागुन २१, हेटौडा | उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हेटौँडास्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्रबहादुर मल्ल…

हेटौँडामा मिनी रङ्गशाला निर्माण गरिँदै
4 मिनेट पढाइ

हेटौँडामा मिनी रङ्गशाला निर्माण गरिँदै

फागुन २१, मकवानपुर | वाग्मती प्रदेशको राजधानी हेटौँडा बजारमा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी रङ्गशाला बनाउने काम थालिएको छ ।…

आजदेखि बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु
3 मिनेट पढाइ

आजदेखि बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु

फागुन १८, मकवानपुर (रासस) । बागमती प्रदेश यातायात सेवा कार्यालय हेटौँडाले प्रदेशको विभिन्न जिल्लाका सवारी साधन धनीलाई सवारीको चालक अनुमतिपत्र…

नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन: महामन्त्री कोइराला
2 मिनेट पढाइ

नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन: महामन्त्री कोइराला

फागुन १५, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको…

मकवानपुरमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
2 मिनेट पढाइ

मकवानपुरमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

माघ १६, काठमाडौँ । मकवानपुरको पूर्वी भेग धियालबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ख ३३४४ नम्बरको यात्रुबाहक बस धरान चतरा सडकखण्डको…

मकवानपुरमा विप्लवका कार्यकर्ताले बोलेरो जलाए
2 मिनेट पढाइ

मकवानपुरमा विप्लवका कार्यकर्ताले बोलेरो जलाए

माघ १०, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव समूह’का कार्यकर्ताले मकवानपुरमा बोलेरो जलाएका छन् । काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने…

हेटौंडामा शीतभण्डार भवन शिलान्यास
3 मिनेट पढाइ

हेटौंडामा शीतभण्डार भवन शिलान्यास

पुस २७, मकवानपुर । वाग्मती प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले औद्योगिक क्षेत्रस्थित हेटौँडा दुग्ध वितरण आयोजनाको…

मकवानपुरगढीमा नयाँ पर्यटकीय गन्तव्य बन्दै
3 मिनेट पढाइ

मकवानपुरगढीमा नयाँ पर्यटकीय गन्तव्य बन्दै

पुस २७, वाग्मती । नयाँ पर्यटकीय गन्तव्यका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ बूढीचौरमा रु दुई करोड ५० लाखको लगानीमा ऋषेश्वर गुफा…

पुरुष मृत फेला
2 मिनेट पढाइ

पुरुष मृत फेला

पुस २६, मकवानपुर | हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा आज बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी…