IPL मा केहीबेरमा दिल्ली र पन्जाब भिड्दै, टिम ११ मा को-को छन् ?
असोज ४, काठमाडौँ | आईपीएल क्रिकेट २०२० को दोश्रो खेल अन्तर्गत केहीबेरमा युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा किंग इलाभेन पन्जाव र दिल्ली क्यापिटलबीच खेल हुँदैछ ।
टस जितेर पन्जाबले पहिले फिल्ड...