काँग्रेस महामन्त्री कोइराला डिस्चार्ज, तर कोरोना मुक्त भएका छैनन्
असोज ३, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ २३ गते गरिएको परीक्षणमा कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्यमा समस्या आएपछि...